यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका छन्। 

सरकारका प्रवक्ता समेत रहेका उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्।

यस्ता छन् निर्णयहरू–

प्रकाशित मिति: : 2025-03-07 14:11:00

प्रतिकृया दिनुहोस्