‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
संखुवासभामा भएकाे सामूहिक हत्याकाे कारण अन्ततः व्यक्तिगत दुश्मनी भएकाे पत्ता लागेकाे छ।
६ जनाकाे शव सुरूमा देख्ने लाेक बहादुर कार्की नै हत्यारा भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ। कार्की यतिबेला पक्राउ परिसकेका छन्।
घर नजिक फेला परेको रगत लागेको कपडा र हतियारलाई आधार मान्ने हाे भने कार्कीले नै उक्त परिवारकाे हत्या गरिएकाे देखिन्छ।
प्रहरीले दिएकाे जानकारी अनुसार लोकबहादुरले सुरुमा ५२ वर्षीय तेजबहादुर कार्कीको मात्र हत्याको योजना बनाएका थिए। गत सोमबार धान गोड्ने खेताला लिन बिहान निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटैमा हत्या गरे।
तेजबहादुरलाई हिर्काएकाे घरका अन्य सदस्यले पनि देखेपछि लाेकबहादुरले परिवारलाई मारेकाे प्रहरी प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएकाे छ।
तेजबहादुरलाई हानेको उनको श्रीमती र बुहारीले देखेपछि दुवैको हत्या गरेको र २ जना बच्चालाई पनि हिर्काएर घरमा गएर हजुर आमालाई हिर्काएको उनले बयान दिएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया