उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदुत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्।

मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएका हुन्।

भेटमा राजदुत श्रीवास्तवले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2024-07-16 12:57:00

प्रतिकृया दिनुहोस्