प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट

तस्बिर : रासस
तस्बिर : रासस

आठ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट गरेका छन्।

आजमात्र अमेरिकीबाट चीन पुगेका प्रधानमन्त्री प्रचण्डले सीसँग होङझाओमा संक्षिप्त भेटवार्ता गरेका हुन्।

एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन प्रचण्ड होङझाओ पुगेका छन्।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-09-23 16:15:00

प्रतिकृया दिनुहोस्