शंकरले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ लिएका छन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सल्लाहकारको शपथ खुवाएका हुन्।

यसभन्दा अघि बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीको राजीनामा स्वीकृत गरेपछि हालका मुख्यसचिव शंकरदास बैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2023-06-15 11:13:00

प्रतिकृया दिनुहोस्