न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
बिएल संवाददाता
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भइसकेको छ। बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि केही ढिला गरी अधिकांश क्याम्पसहरुमा मतदान सुरु भइसकेको छ।
करिब १४ वर्षपछि ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमध्ये अधिकांशमा आज विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गरिरहेका छन्। भने, काठमाडौँका केही क्याम्पसहरुमा विवादका कारण निर्वाचन स्थगित भएको छ।
काठमाडौँका नेपाल कमर्श क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस र ग्रामिण आदर्श क्याम्पस मनमैजुमा तालाबन्दीका निर्वाचन स्थगित भएको छ।
त्यस्तै पशुपति क्याम्पस चावहिल, अमृत साइन्स क्यापस, आयुर्वेदिक क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस घण्टाघर, पाटन बहुमुखी क्याम्पस तथा विश्व भाषा क्याम्पस, रत्न राज्यलक्ष्मी र बाल्मिकी क्याम्पस प्रदर्शनीमार्गमा मनोनयन दर्ता भएको छैन।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुन सकेको थिएन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया