राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा के छ ? (पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नियमविपरीत राष्ट्रपति कार्यालयमा ‘हाेल्ड’ गरेकाे विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थिए।

राजपत्रमा प्रकाशित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ।

यस्ताे छ पूर्णपाठ :

प्रकाशित मिति: : 2023-06-02 11:11:00

प्रतिकृया दिनुहोस्