‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
रातोपाटी
प्रतिनिधिसभा सदस्य एवं पूर्व कृषिमन्त्री घनश्याम भुसाल नेकपा एमालेका वैचारिक नेता हुन् भन्नेमा कसैको विवाद छैन । तर, पछिल्लो समय भुसालले लिएको राजनीतिक अडानका सम्बन्धमा भने उनी बहसमा तानिँदै आएका छन् ।
माधव नेपाल समूहमा रहेर पनि भुसालले माधव नेपालकै भनाइ नमानेको, देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षर बुझाएर विश्वासको मत दिने बेलामा तटस्थ बसेको, बाहिर–बाहिर ओलीको विरोध गरेर भित्रचाहिँ ओलीसँगै मिल्नुपर्छ भन्ने गरेको जस्ता आरोपहरूको सामना भुसालले एमालेभित्रैबाट गरिरहेका छन् ।
ओली पक्षका ‘हार्डलाइनर’हरुले भुसाललाई एकताविरोधी करार गर्न खोजिरहेका छन् भने माधव पक्षका ‘हार्डलाइनर’ले चाहिँ उनलाई ओलीपरस्त देखाउने प्रयास गरिरहेका छन् ।
आखिर, एमालेभित्रको विवादमा दोस्रो पुस्ताका नेता भुसालको ‘पोजिसन’ कहाँनेर छ ? उनले देउवालाई किन विश्वासको मत दिएनन् ? ओलीसँगै मिल्नुपर्छ भन्ने भुसालको लाइन हो कि विभाजनसम्म माधव नेपालसँगै जानुपर्छ भन्ने हो ?
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया