माओवादी संसदीय दलको बैठक जारी

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। सिंहदरबारस्थित दलको कार्यालयमा केहीबेरअघि बैठक सुरू भएकाे हाे।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका अन्य नेताहरू सहभागी छन्।

बैठकमा संसदीय समिति गठनको बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: : 2023-04-11 14:51:00

प्रतिकृया दिनुहोस्