बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
बिएल संवाददाता
कतार विश्वकपको गोल्डेन बुट दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले फ्रान्सका केलियान एम्बाप्पेलाई उछिनेका छन्।
समान ५ गोल गरे पनि मेस्सी २ एसिस्ट गर्दा एम्बाप्पेले १ एसिस्ट मात्र गरेका छन्।
त्यस्तै, फ्रान्सका अल्भारेज जिरुड पनि गोल्डेन बुटको प्रतिस्पर्धामै छन्। उनले हालसम्म ४ गोल गरेका छन्। कतार विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्, लियोनल मेस्सी र केलियन एमबाप्पे।
यस्ताे छ गोल्डेन बुट हकदारका विश्वकप यात्रा?
केलियन एमबाप्पे (फ्रान्स)
फ्रान्सका खेलाडी केलियन एमबाप्पे २०२२ काे विश्वकप फुटबलमा गोल्डेन बुटका लागि अग्रपंतिमै छन्।
समूह चरणदेखि क्वाटरफाइनसम्मका खेलमा उनले ५ गोल गरेका छन्। समूह डीअन्तर्गत फ्रान्सले पहिलो खेल अष्ट्रेलियाविरुद्ध खेलेकाे थियो। जसमा एमबाप्पेले १ गोल गरेका थिए।
त्यस्तै, उनले पोल्याण्डविरुद्धको खेलमा २ गोल गरेका थिए। ट्युनिसियाविरुद्धको खेलमा १ गोल गर्न असफल भए।
उनले डेनर्माकसँगको खेलमा २ गोल गरेका थिए। एमबाप्पेले हालसम्म दुई विश्वकप खेलेका छन्।
लियोनल मेस्सी (अर्जेन्टिना)
अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले कतारमा जारी विश्वकपकाे फाइनलकाे यात्रा तय गर्दै ५ गोल गरेका छन्।
७ पटक 'ब्यालोन डीओर'का विजेता मेस्सीको याे अन्तिम विश्वकप हो।
समूह सीअन्तर्गत पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ ले हारेको थियो। मेस्सीले साउदीविरुद्धको खेलमा पेनाल्टी सुट आउटमार्फत एक गोल गरेका थिए।
त्यस्तै, दोस्रो खेल अर्जेन्टिनाले मेक्सिकोसँग खेलेको थियो। जसमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो। उक्त खेलमा पनि मेस्सीले १ गोल गरेका थिए।
अष्ट्रेलियाविरुद्धको खेलमा पनि मेस्सीले एक गोल गरेका थिए। समूह चरणको अन्तिम खेलमा भने पोल्याण्डसँग उनले गोल गर्न सकेनन्।
क्वाटरफाइनलको खेलमा मेस्सीले नेदरल्याण्डसविरुद्ध १ गोल गरेका थिए। उनी पोल्याण्डविरुद्ध पेनाल्टी सुट आउटमा चुके।
क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा १ गोल गरेसँगै यो विश्वकपमा उनको गोलसंख्या ५ पुगेको छ। उनले आफ्नाे विश्वकप करिअरमा जम्मा १० गोल गरेका छन्।
अल्भारेज जिरुड (फ्रान्स)
फ्रान्सका अल्भारेज जिरुड अल्भारेज पनि प्रतिस्पर्धामा छन्। उनले कतार विश्वकपमा ४ गोल गरेका छन्।
जिरुडले अष्ट्रेलियासँगको खेलमा २ गोल गरेका थिए भने उनले इंग्ल्याण्डविरुद्धको खेलमा एक गोल गरेका थिए।
यता, पोल्याण्डसंगको खेलमा पनि जिरुडले एक गोल गर्न सफल भएका थिए।
समूह चरणको अन्तिम खेलमा भने ट्युनिसियासंग फ्रान्स १–० ले पराजय भएको थियो। डेनर्माकसँगको खेलमा पनि उनी गोल गर्न असफल भएका थिए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया