एमाले सचिवालय बैठक जारी

नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेकाे छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेकाे बैठकमा सरकार छाड्ने/नछाड्ने विषयमा छलफल भइरहेका एक नेताले बताए।

यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायतका विषयमा पनि छलफल भइरहेकाे बताइएकाे छ।

प्रकाशित मिति: : 2023-02-27 11:57:00

प्रतिकृया दिनुहोस्