२८औँ जनयुद्ध दिवसकाे कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्।
साेमबार बिहान सहिदहरूको सम्झनामा आयाेजित कार्यक्रममा सहभागी प्रचण्डले जनयुद्ध दिवस र सहिदहरुकाे सम्झनामा सम्बाेधन गरेका थिए। फागुन १ गतेलाई जनयुद्ध सुरु भएकाे दिनकाे सम्झनामा जनयुद्ध दिवस मनाइन्छ। सरकारले आज सार्वजनिक बिदासमेत दिएकाे छ।
तस्बिरहरु: