मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छफफल हुने बताइएकाे छ।

प्रकाशित मिति: : 2023-02-06 10:52:00

प्रतिकृया दिनुहोस्