घनश्याम सवार गाडी दुर्घटना हुँदा भुसाल अस्पताल भर्ना

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसालको गाडी दुर्घटना भएको छ।

आफैँ चलाइरहेको बा. १६ च १३८४ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा उनी घाइते भएका छन्।

घाइते भुसाललाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लागिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालल जनाएको छ।


 

प्रकाशित मिति: : 2023-02-03 13:25:00

प्रतिकृया दिनुहोस्