राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ।

दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2023-02-02 09:58:00

प्रतिकृया दिनुहोस्