राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त 

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही नियुक्त भएका छन्।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2023-01-18 11:15:00

प्रतिकृया दिनुहोस्