एमालेबाट डा. विमला राई पाैडेल परराष्ट्रमन्त्री बन्दै

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने पक्का भएको छ।

उनी राष्ट्रपति विद्यादेवी भण्डारीनिकट हुन्।

राष्ट्रपतिकै जाेडबलमा उनलाई परराष्ट्र मन्त्रालयकाे जिम्मेवारी दिन लागिएको एमालेका एक पदाधिकारीले जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल बिस्तार गर्दै छन्। गत पुस १० गते प्रधानमन्त्रीकमा नियुक्त भएकाे प्रचण्डले पहिलाे चरणमा ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए।

प्रकाशित मिति: : 2023-01-17 10:19:00

प्रतिकृया दिनुहोस्