सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार सत्ता साझेदार दलहरूले उठाएका साझा विषयलाई समेटेर तयार पारिएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको हो। 

सो कार्यक्रममा भ्रष्टाचारका फाइल खोल्नेदेखि सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनेसम्मका विभिन्न कार्यक्रम रहेको छ। 

हेर्नुहोस् पूर्णपाठ :

प्रकाशित मिति: : 2023-01-09 18:44:00

प्रतिकृया दिनुहोस्