सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल

सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो। 
 

प्रकाशित मिति: : 2023-01-05 16:12:00

प्रतिकृया दिनुहोस्