बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री निवास बालुवाटारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

मंगलबार साँझ उनीहरुबीच भेटवार्ता भएको हो। उक्त भेटमा सरकारको प्रभावकारिता, न्यूनतम साझा नीति कार्यक्रमलगायत विषयमा छलफल भएको बताइएको छ। 

प्रकाशित मिति: : 2023-01-03 20:50:00

प्रतिकृया दिनुहोस्