ओली र प्रचण्डबीच वार्ता चलिरहँदा माधव नेपालकाे घरमा पुगे महेश बस्नेत

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेकपा (एमाले)का नेता महेश बस्नेत नेपाल निवास कोटेश्वर पुगेका छन्।

वाम एकताबारे चर्चा चलिरहेका बेला नेता बस्नेत नेपालकाे घरमा पुगेका हुन्। अहिले नै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता चलिरेकाे छ।

आज बिहान मात्र प्रधानमन्त्री प्रचण्डले नेपालसँग भेट गरेका थिए।

प्रकाशित मिति: : 2022-12-28 12:51:00

प्रतिकृया दिनुहोस्