उमेश आचार्य
पिडा छ?
- छ।
स्वतन्त्रता?
- छैन।
अनि हाँसो नि?
- एकादेशको कथा।
विद्रोहका टुसा नपलाएका हैनन्,
गुहार माग्दै नचिच्याएको पनि हैन,
प्रत्येक पल
जब उम्किने प्रयास भयो,
जब स्वतन्त्रताको भूत उसमा चढ्न लागे,
उस्ले आफ्नै अस्तित्व बलिदान दिएर खरानी हुन पर्यो।
आज फेरि खुकुरीले प्रश्न गर्यो- खुसी छस् ?
उसले एकाएक सम्झियाे- आगोको राप,
सम्झियाे- आफ्नै अस्तित्व,
र मनभरीका चाहना गुम्साएर
अचानोले बोल्यो-
"हजुर !"
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया