संसद भवनमा पहिलो पाइला (तस्बिरहरू)

Photo-NK
Photo-NK

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू शपथग्रहणका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा उस्थित भएका छन्।

शपथका लागि नवनिर्वाचित सांसदहरूलाई संसद सचिवालयले बोलाएको थियाे। संसदका जेष्ठ सदस्य एवं राप्रपामा नेता पशुपति शमशेर जबराले उनीहरूलाई शपथ गराइरहेका छन्।

शपथमा सहभागी सदस्यहर कोही आफ्नो सँस्कृति झल्काउने पोशाकमा सजिएका छन् भने कतिपयले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका छन्।

प्रकाशित मिति: : 2022-12-22 13:17:00

प्रतिकृया दिनुहोस्