बिएल संवाददाता
दलित अधिकार अभियान्ता खगेन्द्र सुनार पक्राउ परेका छन्।
सोमबार संघीय संसद संघीय संसद भवनमा प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बानेश्वर प्रहरी वृतका अनुसार दलितका लागि दलित अभियानका अभियान्ता सुनारलाई नियन्त्रणमा लिएर वृतमा राखिएको छ।
निषेधित क्षेत्र तोड्दै मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि पक्राउ गरेको वृतले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया