बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
सनीराज शाक्य
शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे शरीर अध्ययनकाे लागि केमिकल प्रयाेग गरेर राखिने भएकाे छ। जाेशीले मृत्युअघि नै शरीर दान गरिसकेकाे लागि पार्थिक शरीर नजालाइने किष्ट अस्पतालले जनाएकाे छ।
आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।
‘उहाँले मृत्युअघि नै शरीर दान गर्नुभएकाे छ। उहाँकाे त्याे इच्छा पूरा गर्नकाे लागि हामीले उहाँकाे शरीरमा केमिकल प्रयाेग गरेर राख्नुपर्ने हुन्छ,’ किष्ट अस्पताल प्रमुख सुरज बज्राचार्यले भने,‘त्यसकाे लागि हामीले मेडिकल प्रक्रिय सुरू गरेका छाैँ,बाँकी कुरा सरकारकाे निर्णय अनुसार हुन्छ।’
सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले २०७७ फागुनमा मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका थिए।
शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।
भिडियाे:
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया