बिएल संवाददाता
प्रतिनिधिसभामा सभामुखले गलत नाम उच्चारण गरेपछि सांसदले प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीको नाम गलत उच्चारण गरेपछि उनले सभामुखको ध्यानाकर्षण गराएका हुन्।
शून्य समयको अन्तिममा सांसद कार्कीको पालो आएपछि सभामुख घिमिरेले ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनेका थिए। तत्काल गल्ती सच्याउँदै उनले ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए।
त्यसपछि बोल्ने पालो पाएका सांसद कार्कीले सभामुखलाई ध्यान दिएर मात्रै नाम उच्चारण गर्न सुझाव दिएका थिए।
उनले भने, ‘सभामुख महोदय, नाम उच्चारण गर्दा ध्यान दिनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु।’
सभामुखलाई ध्यानाकर्षण गराएपछि कार्कीले आफ्नो विषय संसदमा राखेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया