शशांकलाई भोट माग्न महाराजगञ्ज पुगे गगन

नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापाले शशांक कोइरालासँग भोट मागेका छन्। 

संसदीय दलको नेताको चुनावमा उठेका थापाले कोइरालाकै निवास महाराजगञ्ज पुगेर आफ्ना लागि मत मागेका हुन्। 

बुधबार हुने मतदानमा कोइरालाले गगनलाई मत दिने या नदिने भन्ने कुरा यकिन नभएको बताइएको छ। 

प्रकाशित मिति: : 2022-12-20 20:41:00

प्रतिकृया दिनुहोस्