समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा बसिरहेकाे छ।

आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने जनाइएको छ।

बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा हुनेछ। शुक्रबार बाेलाइएकाे बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो।

प्रकाशित मिति: : 2022-12-10 14:05:00

प्रतिकृया दिनुहोस्