दाेलखाकाे प्रतिनिधिसभा सदस्यतर्फकाे मतगणनामा एमालेका बालकृष्ण शिवाकोटी पछि परेका छन्। उनलाई माओवादी केन्द्रका गंगा कार्कीले २ सय ६९ मतले पछाडि पारेका हुन्।
जारी मतगणनामा कार्कीले २१ हजार ४१२ मत ल्याउँदा शिवाकोटीले २१ हजार १४३ मतसहित पछ्याइरहेका छन्।