इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका छन्।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन्।