सुनसरीबाट एमालेका रमेश बस्नेत प्रदेशसभामा निर्वाचित

सुनसरी क्षेत्र नम्बरको प्रदेशसभा–१ मा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन्। 

उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई हराउँदै निर्वाचित भएका हुन्। 

बस्नेतले ११ हजार १०२ मत ल्याउँदा कांग्रेसका थापाले ९ हजार ७५२ मत प्राप्त गरेका छन्।
 

प्रकाशित मिति: : 2022-11-25 13:23:00

प्रतिकृया दिनुहोस्