महिला हिंसाविरुद्ध र्‍याली (तस्बिरहरु)

माेहम्मद हबिब
माेहम्मद हबिब

महिला हिंसाविरुद्धकाे १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको सडक नाटक र र्‍याली। बुद्धचोकबाट निस्केको र्‍याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो।

तस्बिरहरुः

प्रकाशित मिति: : 2022-11-25 10:18:00

प्रतिकृया दिनुहोस्