दाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन्।
मेटमणिले २५ हजार ३३५ मत प्राप्त गरेका छन्।