सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन्।
बिहिबार सम्पन्न मत परिणम अनुसार उनले २००१७ मत ल्याएर विजय हासिल गरेका हुन्।
त्यसैगरी उनका उनका प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायले १८२५२ मत र स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले १४६२२ मत पाएकी छिन्।