नुवाकाेट २ काे 'क' मा माओवादीका ढुङ्गाना विजयी

नुवाकाेट जिल्लाकाे क्षेत्र नं २काे 'क' मा  माओवादीका रामप्रसाद ढुङ्गाना विजयी भएका छन्। 

उनले १२ हजार ११० मत प्राप्त गर्दै विजयी भएका हुन्। 

ढुङ्गानाले एमालेका केशवराज पाण्डेलाई ४४९ मतले पछि पार्दै नुवाकाेट २ काे 'क' मा विजयी भएका छन्। 

यस्तै एमालेका केशवराज पाण्डेले ११ हजार ६६१ मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: : 2022-11-24 13:01:00

प्रतिकृया दिनुहोस्