बिएल संवाददाता
नेकपा एमाले बाँके १ (ख)बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चाैधरी (सन्ताेष)लाई एमालेले पार्टीबाट निलम्बन गरेको छ।
नेकपा एमाले बाँकेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरूलाई गालीगलाैज गर्ने, पार्टीका विरुद्ध समाचार लेख्ने, सामाजिक सञ्चालमा लेख्ने गरेको भन्दै निलम्बन गरेको हो।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङले पार्टीबाट निलम्बन गरेको पत्र एमाले केन्द्रीय कमिटी, लुम्बिनी प्रदेश कमिटी र बाँकेका पालिका कमिटीलाई बाेधार्थका रुपमा पठाएका छन्।
चाैधरी लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरणमन्त्रीसमेत हुन्। अहिले उनी एमाले लुम्बनी प्रदेश कमिटीकाे उपसचिवसमेत हुन्।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया