म्याग्दीमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी भएका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले २४ हजार २१ मत प्राप्त गरेर विजयी भएका हुन्।
उनले नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका हरिबहादुर खत्री क्षेत्रीले एक हजार ४२४ मत ल्याएका छन्।