कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर निर्वाचित भएका छन्।
उनी एमाले उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै विजयी भएका हुन्। उनले २६ हजार १७१ मत प्राप्त गर्दा भट्टले २२ हजार ५८७ मत पाएका छन्।