ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई २०८ मतान्तरले विजयी भएका छन्।
ताप्लेजुङबाट उनी दोस्रोपटक निर्वाचित भएका हुन्। उनी २१ हजार ९४३ मतका साथ विजयी भएका हुन्।
उनका प्रतिद्वन्दी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन्।