उदयपुर–२ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

उदयपुर–२ मा नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन्।

उनले नेकपा (एस)का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन्।


एमालेका अम्मरबहादुर रायमाझी– १५२५१

एसका जगन्नाथ खतिवडा– १२८९३

कांग्रेसका बागी रामकुमार राई– १०३७९

प्रकाशित मिति: : 2022-11-22 19:30:00

प्रतिकृया दिनुहोस्