मोरङ २ मा सुजातालाई पछि पार्दै ऋषिकेश ६ मतले अघि

File Photo
File Photo

मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता कोइरालालाई ६ मतले पछि पार्दै एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन्। 

पछिल्लो मत परिणामअनुसार पोखरेलले ३५३२ मत प्राप्त गरेका छन्। कोइरालाले ३५२६ ल्याएकी छन्।

प्रकाशित मिति: : 2022-11-22 13:41:00

प्रतिकृया दिनुहोस्