जुम्लामा ६९२७ मत गणना गर्दैगर्दा ज्ञानेन्द्र शाहीले ४०९१ मत प्राप्त गरेका छन्।
उनले फराकिलो मतान्तरले अग्रता लिँदै निकटम प्रतिद्वन्द्वी गगोमा गौतम कुवँरले १४४९ मत प्राप्त गरेकी छिन्।
त्यस्तै, एमालेका रतननाथ योगीले ७९८ मत प्राप्त गरेका छन् भने नेमकिपाका डिल्ली काफ्लेले १५० मत प्राप्त गरेका छन्।