गोरखा–२ मा प्रचण्डको अग्रता

गोरखा–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन्।

कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले पाँच सय १६ मत प्राप्त गरे।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा ( एमाले)का उम्मेदवार अब्दुस मियाले ६६ मत प्राप्त गरेका छन्।

मतदान सकिएको करिब २७ घण्टापछि मतगणना सुरु भएको हो।

प्रकाशित मिति: : 2022-11-21 22:54:00

प्रतिकृया दिनुहोस्