मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

फाइल तस्बिर
फाइल तस्बिर

हिमाली जिल्ला मनाङमा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

उनी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै विजयी भएका हुन्।  

 कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् भने एमालेका गुरुङले २ हजार २ सय ४७ मत पाएका छन्। 

मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-21 22:29:00

प्रतिकृया दिनुहोस्