मकवानपुर-१ मा डिनाको अग्रता कायमै, कमल थापा दोस्रो स्थानमा 

फाइल तस्बिर
फाइल तस्बिर

मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम राखेकी छिन्। 
 
पछिल्लो मतगण्ना अनुसार ५ हजार ३० मत गन्दा डिनाले २ हजार ४७७ मत ल्याएकी छिन् भने राप्रपा नेपालका अध्यक्ष कमल थापाले १ हजार ६४३ मत ल्याएका छन्। 

त्यसैगरी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले भने ३७३ प्राप्त गरेका छन्। 


 

प्रकाशित मिति: : 2022-11-21 22:14:00

प्रतिकृया दिनुहोस्