भक्तपुर-२ मा महेश बस्नेतकाे अग्रता

file Photo
file Photo

भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन्। उनले ६ हजार ८ सय २४ मत ल्याएका छन्।

नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन्। केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए। अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ।  

प्रकाशित मिति: : 2022-11-21 19:50:00

प्रतिकृया दिनुहोस्