काठमाडौं–१ मा प्रकाशमानको अग्रता, रवीन्द्र पछि–पछि

काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका प्रकाशमान सिंहले रवीन्द्र मिश्रलाई उछिनेका छन्।

पछिल्लाे मत परिणाम अनुसार सिंहले ४ हजार ८ सय १९ मत प्राप्त गरेका छन्। भने, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ४ हजार ८ सय २ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-21 23:13:00

प्रतिकृया दिनुहोस्