रोल्पामा वर्षमानकाे फराकिलो अग्रता, पछ्याउँदै पूर्ण

File Photo
File Photo

रोल्पामा माओवादी केन्द्रले फराकिलो अग्रता लिएको छ। 

पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले ४५५७ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई पछ्याइरहेको एमाले दोब्बर बढी मतले पछाडि छ।

एमालेका पूर्ण बुढा मगरले १८४६ मत पाएका छन्। यस्तै राप्रपाका लिला रावलले ३९६ मत पाएका छन्। 



वर्षमानविरूद्ध एमालेले अघि सार्‍याे पूर्वबटालियन कमाण्डर

प्रकाशित मिति: : 2022-11-22 06:48:00

प्रतिकृया दिनुहोस्