जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनकाे प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता लिएका छन्।

३०० मत गन्दा ज्ञानेन्द्र शाहीले १९७ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी गाेमा कुँवरले ५९ मत पाएकी छन्।

त्यस्तै नेकपा एमालेका रतननाथ याेगीले १८ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-21 17:25:00

प्रतिकृया दिनुहोस्