इलाम–२ मा कांग्रेसका खड्काकाे अग्रता, नेम्वाङ दाेस्राे स्थानमा 

इलाम–२ मा नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता लिएका छन्।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै उनले अग्रता लिएका हुन्। 

६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याउँदा नेम्वाङले २७६ मत पाएका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत ल्याएका छन्। 

प्रकाशित मिति: : 2022-11-21 16:25:00

प्रतिकृया दिनुहोस्